स्याङ्जा- सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको घुम्ती चोकबाट भैंसेगौंडालगायतका ग्रामीण क्षेत्रमा जाने सडकमा ट्रक फसेपछि डोजरका माध्यमबाट तान्ने प्रयास गरिँदै । जथाभावी बाटो खन्ने क्रमसँगै पुराना सञ्चालनमा आइसकेका सडक व्यवस्थित नगर्दा बर्सेनि वर्षातको समयमा समस्या आउने गरेको छ ।