
काठमाडौं– आर्थिक वर्ष २०७६–०७७ को पहिलो दिन बुधवार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो आर्थिक वर्षको अन्तिम दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ ।
बुधवार चाँदी भने बीस रुपैयाँले बढेको छ । बुधवार चाँदी तोलामा ७४५ रुपैयाँमा कारोबार भएको छ ।