२९ असार २०८३, सोमबार

अरुवा खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु

अरुवा खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु

रौतहटबौधिमाई नगरपालिका– ९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बौधिमाई नगरपालिका–९ का उपेन्द्र साहका आठ वर्षीय छोरा रञ्जित छन् । खोलामा नुहाउने क्रममा डुबेर सोमबार उनको मृत्यु भएको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कल्याण आले मगरले जानकारी दिए ।

उनको शव परिवारको जिम्मा लगाइएको पनि डीएसपी आलेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्