२२ जेठ २०८३, शुक्रबार

आकाशबाटै हेरे ४ मन्त्रीले बाढीपीडित !

साउन २, २०७६
आकाशबाटै हेरे ४ मन्त्रीले बाढीपीडित !

बाढी र डुबानले उठीबास लगाएको ६ दिनपछि निरीक्षणमा आएका मन्त्री र सांसदले आकाशबाट चक्कर लगाएका छन् । 

उनीहरु सरकारी अधिकारीसित मात्र ‘बिफिङ’ सुनेर संघीय राजधानी  फर्किएका छन् । 

आजको कान्तिपुर दैनिक लेख्छ–काठमाडौंबाट बुधबार सेनाको हेलिकप्टरमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ रौतहट आएका थिए । मन्त्रीहरुसँगै पूर्वप्रम माधव कुमार नेपाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष अनिल झालगायतपनि थिए । 

खाली हात आएका उनीहरुले बाढी पीडित भेटेनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्