1 shares
रोल्पा- शिलान्यास गरेको दश वर्षपछि रोल्पाको माडी खोलामाथिको पुलले पूर्णता पाएको छ ।
रोल्पाको पश्चिम भेगलाई सदरमुकामसँग जोड्ने पुल निर्माण सम्पन्नपछि आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावतमा सहजता हुने भएको छ ।
तस्वीर : उमा केसी/रासस