०२ असार २०८३, मंगलबार

१९ तरकारी व्यवसायीलाई जरिवाना, पाइपबाट आउन थाल्यो नेपालमा इन्धन

साउन ४, २०७६
१९ तरकारी व्यवसायीलाई जरिवाना, पाइपबाट आउन थाल्यो नेपालमा इन्धन
सन्दर्भ तस्वीर

काठमाडौं–वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बल्खु र कालिमाटी तरकारी बजारका १९ तरकारी व्यवसायीलाई आर्थिक जरिवाना गरेको छ । 
अनुगमनका क्रममा थोक व्यापारीले खरिदविक्री बिल देखाउन नसकेपछि अनुगमनस्थलमै जरिवाना गरिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ । 
कान्तिपुरमै पाइपबाट पेट्रोलियम पदार्थ आएको खबर छापिएको छ । मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट शुक्रबार परीक्षणका क्रममा एक हजार किलोलिटर डिजेल भित्रिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्