3 shares
डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीस्थित महाकवि आधारभूत विद्यालयको भवन हावाहुरीले छाना उडाएको महिना दिन बित्दा पनि निर्माण हुँन नसक्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ ।
तस्वीर हेमन्त केसी/रासस