०३ असार २०८३, बुधबार

महिला मृत अवस्थामा फेला

महिला मृत अवस्थामा फेला
सन्दर्भ तस्वीर

भक्तपुर- सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आइतवार एक शव भेटिएको छ ।

सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । 

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उहाँले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने उनले बताए ।

घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरू गरेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्