१९ असार २०८३, शुक्रबार

सहकारीमा ब्याजदरको सीमा तोकिँदै

साउन १५, २०७६
सहकारीमा ब्याजदरको सीमा तोकिँदै

काठमाडौं– सहकारी संस्थाले ऋण प्रवाह गर्ने ब्याजदरको अधिकतम सीमा तोकिने भएको छ । सहकारी संस्थामा रहेको उच्च ब्याजदर नियन्त्रण गर्ने उद्देश्यले सीमा तोकिने लागेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
यसका लागि सबै आन्तरिक तयारी पूरा भएकाले एक–दुई दिनभित्रै निर्देशन जारी गरिने विभागका रजिष्ट्रार तोकराज पाण्डेयले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्