१३ असार २०८३, शनिबार

पहिरोमा पुरिएका मानिसलाई गरियो उद्धार (भिडियो)

पहिरोमा पुरिएका मानिसलाई गरियो उद्धार (भिडियो)

काठमाडौं – जम्मु श्रीनगर राजमार्गमा रहेको माइलस्टोन १४७ नजिक पहिरोमा पुरिएका एक व्यक्तिलाई अर्धसैनिक बल सीआरपीएफका जवानले बुधवार उद्धार गरेका छन् । 

मंगलवार राति आएको पहिरोमा परी ती व्यक्ति पुरिएका थिए । सीआरपीएफको प्रशिक्षित कुकुर अजाक्सीले संकेत दिएपछि उक्त व्यक्तिलाई पहिरोभित्र पुरिएको अवस्थामा जवानहरूले उद्धार गरेका हुन् । 

उनलाई अस्पतालमा भर्ना गरिएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्