०८ असार २०८३, सोमबार

प्रदेश सरकारले खोल्यो ३७ विज्ञापनमा कर्मचारी भर्ना [सूचनासहित]

प्रदेश सरकारले खोल्यो ३७ विज्ञापनमा कर्मचारी भर्ना [सूचनासहित]
प्रतिकात्मक तस्वीर

काठमाडौं – प्रदेश सरकारलाई आवश्यक पर्ने कर्मचारी भर्नाका लागि १ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३७ विज्ञापन संख्यामा कर्मचारी भर्ना आह्वान गरेको छ ।

गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै मन्त्रालयले लोक सेवा आयोगको वेबसाइटमा फाराम पाइने जनाएको छ ।

विज्ञापनमा दरखास्त दिन कृषि विषय पढेको हुनुपर्ने मापदण्ड बनाइएको छ । भर्ना भएका कर्मचारीले कृषि र पशुपालन क्षेत्रमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुस् मन्त्रालयबाट जारी सूचना :

salt training

कमेन्ट गर्नुहोस्