२५ जेठ २०८३, सोमबार

मस्कोको विमानस्थलमा विमान आकस्मिक अवतरण

मस्कोको विमानस्थलमा विमान आकस्मिक अवतरण

मस्को- मस्कोको एक विमानस्थलमा बिहीबार एक विमान आकस्मिक अवतरणको क्रममा सबै यात्रु सकुशल रहेका छन्  । 

समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको  यस विमानमा  रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । 

एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । 

salt training

कमेन्ट गर्नुहोस्