२३ जेठ २०८३, शनिबार

नेशनल ट्रेडिङ र खाद्य संस्थान मर्ज, खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना

नेशनल ट्रेडिङ र खाद्य संस्थान मर्ज, खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना

काठमाडौं – नेपाल खाद्य सस्थान र नेशनल ट्रेडिङ लिमिटेड एक आपसमा गाभिई ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ नामक कम्पनी स्थापना भएको छ । 

सरकारले ती दुई निकायलाई गाभ्ने निर्णय गरेको थियो । कम्पनीका विभागीय प्रमुख मोतीराज ज्ञवालीद्वारा जारी विज्ञप्तिका अनुसार सो कम्पनी साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्