०८ असार २०८३, सोमबार

भोलि कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा

भोलि कृष्ण जन्माष्टमीको सार्वजनिक बिदा

काठमाडौं – हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बिहीवार शुभकामना सन्देश जारी गर्दै भोलि शुक्रवार प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएका हुन् ।

हेर्नुस् शुभकामना सन्देश :-

salt training

कमेन्ट गर्नुहोस्