7169 shares
काठमाडौँ - नेपाल प्रहरी प्रधान कार्यालयले ५० जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा गरेको छ ।
शुक्रवार साँझ प्रहरी प्रधान कार्यालयमा उक्त निर्णय भएको नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले लोकान्तरलाई जानकारी दिए ।
हेर्नुहोस् सूची -