०१ असार २०८३, सोमबार

टीसीएलको ‘बडा अफर थाइल्याण्डको सफर’

टीसीएलको ‘बडा अफर थाइल्याण्डको सफर’

काठमाडौं – विश्वको टप २ टीभी ब्राण्ड टीसीएलले चाडपर्व २०७६ लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ ।

‘बडा अफर थाइल्याण्डको सफर’ नाम दिइएको योजनामा टीसीएल ब्राण्डका उत्पादनहरू जस्तै एलईडी टीभी, चेस्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ मशिनको खरिदमा नगद छूटका साथ भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्नेछन् ।

ग्राहक योजना नेपालभर भदौं १९ गतेदेखि सीमित अवधिको लागि मात्र लागू हुनेछ । योजना नेपालभरमा रहेको टीसीएल आउट्लेटमा उपलव्ध छ ।

चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि टीसीएलले यो योजना बजारमा ल्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्