२२ असार २०८३, सोमबार

चिनियाँ विदेशमन्त्री यीद्धारा भक्तपुर दरबार अवलोकन (फोटोफिचर)

चिनियाँ विदेशमन्त्री यीद्धारा भक्तपुर दरबार अवलोकन (फोटोफिचर)

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्गलबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् । मंगलवार बिहान पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका उनले त्यस लगत्तै भक्तपुर दरवार अवलोकन गरेका हुन् ।

यसअघि सोमवार उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । तीन दिने नेपाल भ्रमणका लागि आइतवार नेपाल आएका यी  मंगलवार नै स्वदेश फर्कने कार्यक्रम रहेको  छ । 

तस्वीरः नवीन पौडेल, रासस

salt training

कमेन्ट गर्नुहोस्