०८ असार २०८३, सोमबार

कर्णाली नदीमा पौडी खेल्दा दुईजना वेपत्ता

कात्तिक २०, २०७४
कर्णाली नदीमा पौडी खेल्दा दुईजना वेपत्ता

कालीकोट, १८ चैत– कालीकोट जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा साविकको भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य छन् ।

प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन जाँदा दुवैजना बेपत्ता भएका हुन् ।

बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रमुख चौधरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्