०६ असार २०८३, शनिबार

पहिरोबाट पुरिएका बालक खोजी गरिँदै

पहिरोबाट पुरिएका बालक खोजी गरिँदै

काभ्रेपलाञ्चोक–अबिरल बर्षाका कारण बुधबार गएको पहिरोबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ फेदीस्थित दोभानमा पसल पुरिँदा तेजबहादुर तामाङका पाँच वर्षीय छोरा पसल भित्र रहेपछि स्काभेटरको सहायताले खोजी गरिँदै । तस्वीर : राजकुमार पराजुली, रासस

salt training

कमेन्ट गर्नुहोस्