०३ असार २०८३, बुधबार

दूधमा चाउचाउ हालेर पकाइन् यी महिलाले, मानिसले मन पराएनन् (भिडियो)

दूधमा चाउचाउ हालेर पकाइन् यी महिलाले, मानिसले मन पराएनन् (भिडियो)

काठमाडौं – चाउचाउ सामान्यतया प्याज, गोलभेंडा वा अण्डा हालेर मानिसले खाने गर्छन् । तर दूधमा चाउचाउ उमालेको घटना पनि देख्न पाइएको छ । 

सामाजिक सञ्जालमा देसी गूनर नामक एक प्रयोगकर्ताले दूधमा चाउचाउ उमालेर बनाएको खानेकुराको रेसिपी शेयर गरे । ट्विटरमा एक हप्ताअघि यो रेसिपीको भिडियो शेयर गरिएको थियो । 

तर मानिसहरूले यो रेसिपी पटक्कै मन पराएनन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्