२६ असार २०८३, शुक्रबार

टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक रन हान्ने खेलाडी बने विराट कोहली

टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक रन हान्ने खेलाडी बने विराट कोहली

एजेन्सी-भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक रन हान्ने खेलाडी बनेका छन् । 

बुधवार दक्षिण अफ्रिकाविरुद्ध मोहालीमा खेलिएको दोस्रो टी-ट्वान्टीमा कप्तान कोहलीले ७२ बलमा अभिजीत ७२ रन बनाए । सर्वाधिक रन बनाउने मामिलामा उनले रोहित शर्मालाई पछि पारे । 

कोहलीले टी-ट्वान्टीमा २४४१ रन तथा रोहित शर्माले २४३४ रन बनानएका छन् । भारतीय कप्तान कोहलीले टी-ट्वान्टी क्रिकेटमा २२ पटक ५० भन्दा बढी रन बनाएका छन् । 

हेरौं कसले कति रन बनाएका छन् टी-ट्वान्टी क्रिकेटमा :

खेलाडी                       देश                        रन 

विराट कोहली               भारत                   २४४१
रोहित शर्मा                  भारत                   २४३४
मार्टिन गुप्टिल                न्यूजिल्याण्ड          २२८३
शोएब मलिक               पाकिस्तान            २२६३
ब्रेंडन म्याकुलम             न्यूजिल्याण्ड         २१४०

भारतले उक्त म्याच ७ विकेटले जितेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्