३० जेठ २०८३, शनिबार

दशैंमा हाहाकार हुने सम्भावनापछि हुम्लामा खाद्यान्न वितरण

दशैंमा हाहाकार हुने सम्भावनापछि हुम्लामा खाद्यान्न वितरण

हुम्ला– जिल्लामा खाद्यान्न हाहाकार भएपछि नेपाल खाद्य संस्थान हुम्लाले दशैंतिहारका लागि खाद्यान्न वितरण गरेको छ ।

संस्थान शाखा प्रमुख रामबहादुर विष्टले पाँच केजीका दरले गरीब जनतालाई चामल वितरण गरिएको जानकारी दिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जिल्लाका कर्मचारीलाई पनि एक दुई दिनभित्रै १५ केजीका दरले खाद्यान्न वितरण गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्