०२ असार २०८३, मंगलबार

नारायणीमा सानो पानीजहाज सञ्चालनमा

असोज १४, २०७६
नारायणीमा सानो पानीजहाज सञ्चालनमा

चितवन– प्रदेश ३ सरकारको प्रत्यक्ष सहयोगमा नारायणी नदीमा क्रुज (पानीजहाज) सञ्चालन गर्ने तयारी भइरहेको बेला निजी क्षेत्रले नारायणी नदीमा छुट्टै  मिनी क्रुज (सानो पानीजहाज) सञ्चालन गरेको छ । 

रंगमहल रिभर ल्याण्ड प्रालिले मिनी क्रुज सञ्चालनमा ल्याएका हो । यसको औपचारिक सुरुवात भने दशैंको फुलपातीबाट गरिने कम्पनीका अध्यक्ष रमण भट्टराईले जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्