काठमाडौं – ऋतिक रोशन र टाइगर श्रौफको चलचित्र ‘वार’ ले बक्स अफिसमा इतिहास रचेको छ ।
एक्सन र खतरनाक सीनहरू देखाइने बलिउड चलचित्रहरूका लागि यसले नयाँ रेकर्ड बनाएको हो ।
ट्रेड एक्सपर्ट तरण आदर्शका अनुसार, वारले पहिलो दिन ५३.३५ करोड भारतीय रुपैयाँ कमाउँदै पुराना रेकर्डहरूलाई हराइदिएको छ ।
वार हिन्दीका साथै तमिल र तेलुगू भाषामा समेत रिलिज भएको छ । यो चलचित्र ऋतिक र टाइगरको करियरकै सबैभन्दा सफल चलचित्र बनेको छ । यस चलचित्र बलिउडकै हाईएस्ट ओपनर चलचित्र बन्न सफल भएको छ ।
Top 5 *Day 1* biz... 2019 releases...
— taran adarsh (@taran_adarsh) October 3, 2019
1. #War ₹ 53.35cr [Wed]
2. #Bharat ₹ 42.30 cr [Wed]
3. #MissionMangal ₹ 29.16 cr [Thu]
4. #Saaho [#Hindi] ₹ 24.40 cr [Fri]
5. #Kalank ₹ 21.60 cr [Wed]
Nett BOC. India biz.
Top 5 *Day 1* biz... 2019 releases...
1. #War ₹ 53.35cr [Wed]
2. #Bharat ₹ 42.30 cr [Wed]
3. #MissionMangal ₹ 29.16 cr [Thu]
4. #Saaho [#Hindi] ₹ 24.40 cr [Fri]
5. #Kalank ₹ 21.60 cr [Wed]
Nett BOC. India biz.— Taran Adarsh Fans (@taran_adarshFC) October 3, 2019
#War storms #Australia... Despite midweek release, has emerged highest opening #Hindi film [2019] in #Australia... Wed A$ 130,682... Surpasses #GullyBoy, #Bharat and #Kalank... #War is also #Hrithik’s biggest opener in #Australia, surpassing his films by a big margin. @comScore
— taran adarsh (@taran_adarsh) October 3, 2019