२२ जेठ २०८३, शुक्रबार

अनुष्का शर्माले गराइन् शानदार फोटोशूट

अनुष्का शर्माले गराइन् शानदार फोटोशूट

काठमाडौं – बलिउड अभिनेत्री अनुष्का शर्माले पारदर्शी गाउनमा एउटा फोटोशूट गराएकी छन् । 

फोटोशूटका तस्वीरहरूले उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा अप्लोड गरेकी छन् । 

अफ शोल्डर ह्वाइट गाउनमा अनुष्का परी जस्ती देखिएकी छन् । 

अनुष्काको शिफोन सिल्क गाउन ट्रान्सपरेन्ट र हाई स्लिटयुक्त छ । लेसवर्कले गाउनलाई झनै सुन्दर बनाएको छ । 

जिरो फिल्मपछि अनुष्काको कुनै पनि चलचित्र आएको छैन । क्रिकेटर विराट कोहलीसँगको विवाहित जीवनमा उनी रमाइरहेकी छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्