
काठमाडौं - दशैंको को समयमा उपत्यकामा मानिसहरुको चहलपहल अत्यन्तै कमी देखिएकोे छ । दशैं मनाउनका लागि उपत्यकाम अस्थायी वा स्थायी हिसाबले बस्दै आएका नेपालीहरु आफ्नो घर फर्किएपछि काठमाडौंमा चहलपहल गर्ने मानिसहरुको संख्या कमी देखिएको हो ।
नयाँ बानेश्वरमा सुनसान सडक
कोटेश्वरमा देखिएको दृष्य
ललितपुरको सातदोबाटोको तस्विर
तस्विर : राेशन सापकाेटा/रासस