कात्तिक १९, २०८०
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
काठमाडौं –अमिताभ बच्चन... आज यो नाम नै काफी छ । बलिउडका महानायक अमिताभ बच्चन अहिले सर्वाधिक रूचाइनेमध्येका एक हुन् ।
उनलाई नहेर्ने र नसुन्ने सायद कमै होलान् । उनको शुक्रवार जन्मदिन हो ।
अमिताभ बच्चनको जीवनको संघर्षबारे धेरैलाई थाहा नहुन सक्छ । उनले आफ्नो जीवनको शुरूआतमा निकै नै गम्भिर चुनौतीहरूको सामना गर्नुपरेको थियो ।
एजेन्सीका अनुसार अमिताभले चर्चित लेखक हरिवंश राय बच्चन भएको भए उनले आर्थिक समस्या भोग्नु पदैन थियो । यद्यपी उनले आम नागरिकले जस्तै आफ्नो करियरको शुरूवात गरेका हुन् ।
अमिताभ चलचित्रमा आउनुपूर्व नोकरी गर्दथे । उनी आफैंले कौन बनेगा करोडपतिमा आफूले चलचित्रमा आउनुपूर्व कोलकतामा नोकरी गर्ने गरेको बताएका थिए । त्यो नोकरी उनको पहिलो नोकरी रहेको थियो ।
जसबाट उनले ५०० भारतीय रुपैयाँ पारिश्रमिक पाउँथे । उनले एक कन्टेस्टेन्टसँग कुरा गर्दै आफूले पहिले कोलकतामा म्यानेजिङ एजेन्सी होम नमको फर्ममा एक्जीक्यूटिभको पदमा काम गरेको बताएका थिए । उनले आफूले ७÷८ वर्ष नोकरी गरेर मात्रै चलचित्रमा प्रवेश गरेको बताएका छन् ।
उनले सन् १९६९ मा चलचित्र सात हिन्दुस्तानीबाट डेब्यू गरेका थिए । त्यतिखेर सो चलचित्रले उनलाई ५ हजार भारतीय रुपैयाँ दिएको थियो । एजेन्सी
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...