काठमाडौं- निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म 'घामड शेरे'को ट्रेलर रिलिज भएको छ ।
हेमराज बिसी निर्देशित फिल्मको ट्रेलर सोमवार रिलिज गरिएको हो ।
फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काका अलवा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक सरोज अर्याललगायतको अभिनय रहेको छ ।
फिल्मको गीतमा कालिप्रसाद बाँस्कोाको संगीत रहेको छ ।
ट्रेलर हेर्नुहोस् :