काठमाडौं- सम्झना भण्डारीको नयाँ लोक गीत 'कपलु कोरेर' सार्वजनिक भएको छ ।
गीतमा सम्झना भण्डारी र खेम सेञ्चुरीको स्वर रहेको छ ।
गीतमा शब्द तथा संगीत पनि सेञ्चुरीकै रहेको छ ।
करण चैसिरले खिचेको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् ।
पृथ्वी इन्टरटेन्मेन्टले गीतलाई बजारमा ल्याएको हो ।
हेर्नुहोस् भिडियो :