०३ असार २०८३, बुधबार

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, कसले कति मत ल्याए ?

कात्तिक १, २०७६
एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, कसले कति मत ल्याए ?

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त १२१७ मतका साथ निर्वाचित भएका छन् ।

शुक्रवार बिहान सम्पन्न मतगणनामा प्रगतिशील समूहका पन्तले जित हात पारेका हुन् । कांग्रेस निकट प्यानलबाट कुल आचार्य उम्मेदवार बनेका थिए । उनले १०७० मत प्राप्त गरे । 

महासचिव र कोषाध्यक्षमा पनि पन्तकै प्यानलले जीत हात पारेको छ । महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

हेर्नुहोस् कसले कति मत ल्याए :

salt training

कमेन्ट गर्नुहोस्