
काठमाडौं, २२ चैत – चर्चित धनाढ्य हेनरी बिल गेट्स एक व्यवसायी हुन् । उनी म्याग्नेट, इन्भेष्टर, लेखक र समाजसेवि समेत हुन् । उनी १९५५ सालमा जन्मिएका थिए ।
उनी हार्डवड विश्व विद्यालय पढ्दा पढ्दै छोडेका व्यक्ति हुन् । उनले विश्व विद्यालयमा अलटायर मिनी कम्प्युटर बारेको एउटा लेख पढेपछि उनी त्यहाँबाट निस्किएका हुन् ।
त्यसपछि उनले २० वर्षकै उमेरबाट व्यवसाय सुरु गरेका थिए । पाउल एलेनसँग मिलेर व्यवसाय सुरु गरेका उनी अहिले विश्वकै धनाढ्य व्यक्तीको रुपमा दरिएका छन् ।
उनीहरुले कम्प्युटर सम्बन्धी सफ्टवेरको विजनेस गरेका थिए । उनी हाल माइक्रोसफ्टका मालिक हुन् ।
उनको सम्पत्ति ४० बिलियन अमेरिकी डलरबाट बढेर ८२ मिलियन डलरमा पुगेको छ । सन् २०१७ मा पनि उनी फोब्र्स म्यागेजिनको पहिलो स्थानमै छन् ।
यस्तो छ उनको आम्दानी
उनी ३१ वर्षका हुँदा उनको नेटवर्थ एक विलियन अमेरिकी डलर थियो ।
माइक्रोसफ्ट रेभेन्युमा ८५ विलियन अमेरिकी डलर थियो ।
उनका घरहरु
जनडु, वासिङटनमा । १ सय ५४ मिलियन अमेरिकी डलर मुल्य ।
रान्छो पासियाना १८ मिलियन डलर
विलिङटन फ्लोरिटा साढे १३ मिलियन
आयरल्याण्डमा ग्राण्ड बोग काय, बेलिज छ । त्यसको मुल्य २५ मिलियन डलर पर्दछ ।
कारहरु
१९८८ पोस्चर ९५९ कप ३८०००० अमेरिकी डलर मुल्य ।
पोस्चर ९११ कारिया, मुल्य १४९७२० रहेको छ ।
बमबार्डियर बिडी ७००, मुल्य ४० मिलियन डलर
बोइङ विजनेश, ८० मिलियन डलर
आर्ट एण्ड कलेक्सनहरु
लस्ट अन द ग्राण्ड ब्यांक्स ३६ मिलियन डलर
काडेक्स लेसिस्टर बुक अफ लियोनार्दोदा ३० मिलियन
पोलो क्राउड, २८ मिलियन