चैत १७, २०८०
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौँ –महाभारतको लडाईमा पटक-पटक पाण्डवका ५ छोराहरूबीच मनमुटाव देखिएको थियो । कुनै कुनै मनमुटाव त यस्तो थियो, स्वयम् अर्जुनले आफ्ना जेठा दाजु युधिष्ठिरलाई नै मार्न अघि सरेका थिए ।
लडाईमा सूतपुत्र कर्णले पाण्डव पक्षका सैनिकहरूलाई धमाधम मारिरहेका थिए । त्यही बीचमा युधिष्ठिर पुगे । कर्णले युधिष्ठिरमाथि आक्रमण गरे र युधिष्ठिरलाई घाइते बनाए । त्यसपछि युधिष्ठिरलाई घाइते शिविर लगियो ।
आफ्ना दाजु युधिष्ठिर घाइते भएपछि अर्जुनलाई रीस उठ्यो । उनी कर्णसँग लड्न भनेर अघि तम्सिए । लडाईं त भयो तर अर्जुनले कर्णलाई मार्न सकेनन् । लडाई सकिएपछि जब अर्जुन आफ्ना दाजु युधिष्ठिरसामु गए तब कर्णलाई मार्न नसकेको भन्दै युधिष्ठिरले क्रोधित भएर अर्जुनलाई आफ्नो धनुष (गाण्डिव) त्याग्न भने ।
तर अर्जुनले आफ्नो धनुष जसले त्याग्न भन्छ त्यसलाई मार्ने कसम पहिल्यै खाइसकेका थिए । आफ्नै दाजुलाई मार्न पनि सक्दैनथे अर्जुनले । यस्तो बेलामा कृष्णले सुझबुझपूर्ण उपाय अपनाए ।
आफूले आदार गर्ने व्यक्तिलाई अनादार गरे पनि मारेसरह हुने भन्दै कृष्णले अर्जुनलाई सम्झाए । कृष्णको सुझाव मान्दै अर्जुनले पहिलोपटक आफ्नो दाजु युधिष्ठिरको अनादार गरे ।
त्यसपछि दाजुभाईको झगडा साम्य भयो ।
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...