२२ जेठ २०८३, शुक्रबार

बलिउडमा बायोपिकको बाढी

कात्तिक ३, २०७६
बलिउडमा बायोपिकको बाढी

काठमाडौं – प्राय  फिल्मले दर्शकलाई काल्पनिक संसारमा लगेर यसका चरित्र र घटनासंग सात्तात्कार गराउँछन्  ।

त्यसैले पनि फिल्मलाई सृजनात्मक माध्यम मानिन्छ । तर कहिहलेकाहीं फिल्मले वास्तविक घटना वा चरित्रका कथा पनि भन्ने गर्छ । जसलाई बायोपिक भन्ने गरिन्छ ।

बलिउडमा यतिबेला बायोपिकमार्फत खेलाडी, कलाकार, नेता वा कुनै साहसिक, अप्रत्याशित घटनाबारेमा कथा भन्ने चलन बढेर् गएको छ । सन् २०१९ सकिंदासम्म बलिउडमा एक दर्जन बायोपिक रिलिज हुने भएका छन् । 

सन् २०११ को अन्त्यतिर सिल्क स्मिथाको जीवनीमा आधारित फिल्म द डर्टी पिक्चर हिट भएपछि बायोपिकको पछिल्लो लहर बढेको मानिन्छ । यो खबर कान्तिपुर दैनिकमा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्