२५ जेठ २०८३, सोमबार

धाप बाँध अन्तिम चरणमा

कात्तिक ३, २०७६
धाप बाँध अन्तिम चरणमा

काठमाडौं- उपत्यकाको सभ्यताको स्रोत बाग्मती नदीमा हिउँदमा स्वच्छ पानी बगाउन निर्माण गरिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण भइरहेको बाँध अन्तिम चरणमा पुगेको छ ।

वैशाखमा बाँधको काम सकी आगामी वर्षादेखिको आकाशेपानी सङ्कलन गर्ने गरी तयारी भइरहेको छ ।

तस्वीर : पूर्णप्रसाद मिश्र/रासस

salt training

कमेन्ट गर्नुहोस्