११ साउन २०८३, सोमबार

जब महिला सांसदको नग्न तस्वीर सार्वजनिक भयो...

कात्तिक १३, २०७६
जब महिला सांसदको नग्न तस्वीर सार्वजनिक भयो...

काठमाडौं – एक महिला सांसदले आफ्नो नग्न तस्वीर सार्वजनिक भएपछि अमेरिकी संसदबाट राजीनामा दिएकी छिन् ।

क्यालिफोर्नियाकी ३२ वर्षिया बाइसेक्शुअल नेता केटी हिलमाथि नग्न तस्वीर सार्वजनिक भएको आरोप लागेपछि राजीनामा दिनुपरेको हो । 

एजेन्सीका अनुसार, ‘उनको संसदसँग नजिक रहेका एक पुरुष सहयोगीसँग उनको अफेयर रहेको थियो र उनको एक महिला क्याम्पेन स्टाफसँग पनि सम्बन्ध रहेको आरोप लागेको हो ।’

नग्न तस्वीरको विषयमा केटीले पदमा रहेको बेला अब के हुन्न भन्ने बारे चिन्ता भइरहने बताएकी छिन् । उनले आइतवार राजीनामा दिएकी हुन् । 

एजेन्सीका अनुसार उनले क्याम्पेन स्टाफरको साथमा अनुचित सम्बन्ध राखेको स्वीकार गरेकी छिन् । यद्यपी उनले आफ्नो कार्यालयमा नै स्टाफसँग सम्बन्ध राखेको भने अस्विकार गरेकी छिन् । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्