०२ असार २०८३, मंगलबार

‘हाई प्रोफाइल’ जुवाडेलाई अदालतले छाडेन

कात्तिक १४, २०७६
‘हाई प्रोफाइल’ जुवाडेलाई अदालतले छाडेन

बन्दी प्रत्यक्षीकरणको छुट्टछुट्टै निवेदन दिएका जुवाडेलाई सबैको एकैसाथ म्याद तामेल गरेर हाजिर गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ ।

भाइटीकाको अघिल्लो दिन काठमाडौँको महाराजगन्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा लिएका २५ जनामध्ये १४ जनाले प्रहरी गरेको पक्राउ गैरकानुनी भन्दै सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा उक्त आदेश आएको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले विक्रम गौतमको घरमा चालिरहेको जुवा खालमा छापा मारी निर्माण व्यवसायी, ठेकेदार, व्यापारीलगतत ‘हाई प्रोफाइल’ जुवाडेहरुलाई पक्राउ गरेको थियो । यो समाचार कान्तिपुर दैनिकामा छ ।

salt training

कमेन्ट गर्नुहोस्