१३ असार २०८३, शनिबार

ओलीले भने– सिकिस्त छैन, तर मिर्गौलाले राम्ररी काम गरेन

कात्तिक १७, २०७६
ओलीले भने– सिकिस्त छैन, तर मिर्गौलाले राम्ररी काम गरेन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् । ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुइटा विकल्प मात्रै छन्,’ सत्तारूढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अवस्था छ । फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ, हेरौं ।’
मंसिर १४ मा हुने उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमै केन्द्रित भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्