०३ असार २०८३, बुधबार

करेन्ट लागेर युवकको मृत्यु

कात्तिक १७, २०७६
करेन्ट लागेर युवकको मृत्यु
प्रतिकात्मक तस्वीर

दमौली – तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ । 

निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका सुनारको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्