२१ जेठ २०८३, बिहीबार

नेपालमा बेरोजगारी घट्यो, देशभर जम्मा १० हजार बेरोजगार

कात्तिक २०, २०७४
नेपालमा बेरोजगारी घट्यो, देशभर जम्मा १० हजार बेरोजगार

काठमाडौं, २४ चैत– हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेशिने गर्छन् । तर, सरकारी तथ्याङ्कनले देशभर जम्मा १० हजार मात्रै बेरोजगार देखाएको छ ।

श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्याङ्कअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो आँकडा आर्थिक वर्ष २०७३÷७४ को फागुन मसान्तसम्मको मात्रै हो ।

विभागले आफूमातहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रुपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ । जसअनुसार फागुन महिनासम्म मात्र २ हजार ५ सय ५६ जना बरोजगारको तथ्याङ्क संकलन भएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्