०७ असार २०८३, आइतबार

दिपकसँगको प्रेममा शुसिला, भनिन्– तिम्रो साथ पाउँदा...

कात्तिक १८, २०७६
दिपकसँगको प्रेममा शुसिला, भनिन्– तिम्रो साथ पाउँदा...

काठमाडौं –दिपक काफ्लेको 'तिम्रो साथ पाउँदा' बोलको गीत सार्वजनिक भएको छ । 

'धुजा धुजा पारेउ मुटु', 'म यो धर्तीको कुरा गर्छु', 'मृत्यु कहाँ', 'आएन प्रदेशी' जस्ता एक दर्जन गीत दिई सकेका सुरजले अहिले मोडल दीपक काफ्लेको एल्बम “आरती” मा रहेको गित सार्बजनिक गरेका हुन् ।

चर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको यस गीतमा सन्तोष केसीको सङ्गीत रहेको छ । अभिनयमा भने दिपकलाई शुसिला थापाले साथ दिएकी छन् ।

गीतको भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् भने  दिपक गिरीको छायांकन रहेको छ । भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् भने बजार व्यवस्थापन एस एस डिजिटलले गरेको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्