काठमाडौं – भारतको पुनेमा सञ्चालित एक क्याफेको शौचालयमा क्यामेरा लुकाएर राखिएको भेटिएको छ ।
एक महिलाले शौचालयमा क्यामेरा राखेको पाइएको सामाजिक सञ्जालमार्फत बताएपछि अलिे पुने तरंगीत बनेको छ ।
सामाजिक सञ्जालमा अहिले यो घटना भाइरल भइरहेको छ ।
घटनाबारे जानकारी पाएपछि पुनेस्थित प्रहरीले त्यसबारे अनुसन्धान शुरू गरेको जनाएका छन् । एजेन्सी
When the complainant refused to budge, the management tried to bribe them & also deleted the review left by them on Zomato. Now the cafe owners have taken down all their social media pages & even show 'Temporarily Closed' on Zomato. We will not let them get away with this!
— Roma (@romaticize) November 5, 2019
(2/n)
We have got in touch with @PCcityPolice to look into this as it’s in there jurisdiction. They will certainly do the needful and take necessary action.
— PUNE POLICE (@PuneCityPolice) November 6, 2019