
काठमाडौं – पूर्व पोर्नस्टार मिया खलिफाका हट भिडियो युट्युवदेखि सोसल मिडियामा भाइरल भएका छन् ।
मियाका बोल्ड अवतारले उनका फ्यान तानिरहेको छ । एक पटक फेरि उनका हट लुक बाहिर आएका छन् ।
मिया भिडियोमा वन पिसमा देखिएकी छन् । फोटोशूटमा पनि निकै सेक्सी पोजमा देखिएकी छन् । उनले कुनै विज्ञापनका लागि यो फोटो शूट गराएकी हुन् ।
खुल्ला कपालमा उनी जो कसैको ध्इान खिच्न सफल भएकी छन् ।
युट्युबमा मियाका धेरै हट भिडियो छन् जसका केही भागमा उनी ब्वायफेण्डसँग देखिएकी छन् । उनका भिडियोले हजारौं भ्युज पाएका छन् ।
मियालाई भारतमा पनि निकै हेरिन्छ । हालै उनले एक अन्तर्वातामा पोर्न उद्योग छाडेपछिको आफ्नो जीवनशैली सर्वजनिक गरेकी छन् । इन्टरनेटमा अहिले पनि उनलाई पोर्नस्टारकै रुपमा हेरिन्छ ।
उनले २०१४ मा पोर्न उद्योग छोडेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।