१० साउन २०८३, आइतबार

‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज ओली पक्राउ

कात्तिक २९, २०७६
‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज ओली पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । 

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्