०२ साउन २०८३, शनिबार

बाबाको अश्लील भिडियो लीक, प्रहरीले शुरू गर्यो अनुसन्धान

कात्तिक ३०, २०७६
बाबाको अश्लील भिडियो लीक, प्रहरीले शुरू गर्यो अनुसन्धान

 बाबाको भेषमा बसेका व्यक्तिले युवतीहरूसँग अश्लील हर्कत गरेपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ । 

भारतको राजस्थानको एक शहरमा एक बाबाको अश्लिल भिडियो भाइरल भएको हो । जसमा उनले बाबाको भेशभूषामा केही महिलाहरूसँग अश्लील हर्कत गरिएको देखिएको एजेन्सीले बताएको छ । 

भिडियो लिक भएपछि स्थानीयले उनीमाथि कारबाहीको माग गरेका छन् ।  प्रहरीले उक्त भिडियो बनाउनेमाथि कारबाही शुरू गरेको छ ।

 यस घटनाका विषयमा जोधपुर ईस्टका डीसीपी धर्मेन्द्र कुमार यादवले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्