०९ साउन २०८३, शनिबार

सर्बियामा श्रद्धाको मस्ती [तस्वीरसहित]

मंसिर १, २०७६
सर्बियामा श्रद्धाको मस्ती [तस्वीरसहित]

अहिले बागी ३ को धमाधम शूटिङ चलिरहेको छ ।

सर्बियामा भइरहेको शूटिङमा चर्चित अभिनेता टाइगर श्रोफ, श्रद्धा कपूल लगायत छन् ।

यसभन्दा पहिले श्रद्धाले साहो र छिछोरेमा पनि भूमिका निभाएकी छन् । जसमा उनको तारिफ गरिएको छ । 

सर्बियामा शूटिङको व्यस्तताकाबीच श्रद्धाले आफ्ना केही तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जसलाई धेरैले मन पराएका छन् । 

तस्वीर

salt training

कमेन्ट गर्नुहोस्