०८ साउन २०८३, शुक्रबार

सीमा अतिक्रमणको विरोधमा माइतिघर मण्डलामा प्रदर्शन

सीमा अतिक्रमणको विरोधमा माइतिघर मण्डलामा प्रदर्शन

सीमा अतिक्रमण गरेको विरोधमा माइतिघर मण्डलामा नेविसंघको प्रदर्शन

भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

संगठनले भारतले आफ्नो नक्सामा पारेको लिपुलेक र कालापानी फिर्ताको माग गर्दै आइतवार मण्डामा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा गो ब्याक इण्डिया, कालापानी हाम्रो हो लगायतका नारा लगाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्