0 shares
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरू भएको छ ।
सरकार संचालनका नियमित एजेण्डासहित मंगलवार साँझ मन्त्रिपरिषद बैठक शुरू भएको हो ।
प्रधानमन्त्रीले नियमित रूपमा आफ्नै निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउने गरेका छन् ।