११ साउन २०८३, सोमबार

निर्वाचन भाँड्ने षडयन्त्र

कात्तिक २०, २०७४
निर्वाचन भाँड्ने षडयन्त्र

काठमाडौँ, २५ चैत - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको बताउनुभएको छ ।

अनेरास्ववियुद्वारा आयोजित कोटेश्वर बहुमुखी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले निर्वाचनविरुद्ध षड्यन्त्र भइरहेकाले सजग अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले अझै पनि प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति निर्वाचन भनेपछि डराइरहेको आरोप लगाउँदै निर्वाचन नभए देश भड्खालोमा पस्ने चेतावनी दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्