![राष्ट्रपति कार्यालयले जारी गर्यो मन्त्रिपरिषद्को अन्तिम नामावली [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/cabinet_mak_1_yYJpmpyNkt.jpg)
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद हेरफेरको अन्तिम सूची सार्वजनिक गरेको छ । बुधवार साँझ अबेर शितलनिवासस्थित राष्ट्रपति कार्यालयले हेरफेर हुने मन्त्रीहरूको अन्तिम सूची सार्वजनिक गरेको हो ।
सूचीमा केही मन्त्रीहरू नयाँ थपिएका छन् भने केही पूरानै छन् ।
बुधवार नै नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्ने भनिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बिहीवार बिहान ११ बजेलाई सारिएको छ ।
हेर्नुहोस् सूची -

