काठमाडौं, २५ चैत – स्वीडेनको राजधानी स्टकहोममा एक ट्रक मानिसको भीडमा चलाएर तीन जनाको हत्या गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रक हमलामा तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।
स्वीडीस् प्रहरीले घटनालाई आतंककारी हमलाको संज्ञा दिएको छ ।